काठमाडौं – कञ्चन डेभलभमेन्ट बैंकले दशरथचन्द नगरपालिकालाई बैतडीलाई ३५ हजार आर्थिक सहयोग गरेको छ ।
उक्त बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका साथै न्युन आय भएका र अप्ठ्यारोमा परेकाहरुलाई दैनिक उपभोग्य साम्रगी वितरणमा सहयोग पुगोस भन्ने उद्देश्यले नगरपालिकालाई ३५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको हो ।
बैंकले नगरपालिकाका नगर प्रमुखलाई संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहयोग स्वरुप चेक हस्तान्त्रण गरेको कञ्चन डेभलभमेन्ट बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्