×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संकटका बेला नेपाल चेम्बरको सहयोग : प्रहरी प्रधान कार्यालय नक्साललाई ५ हजार थान माक्स हस्तान्तरण

LAXMI SUNRISE BANK

संकटका बेला नेपाल चेम्बरको सहयोग : प्रहरी प्रधान कार्यालय नक्साललाई ५ हजार थान माक्स हस्तान्तरण

२१ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले प्रहरी प्रधान कार्यालय नक्साललाई ५ हजार थान माक्स हस्तान्तरण गरेको  छ ।   चेम्बरका उपाध्यक्ष दिपक मल्होत्रा र कार्यकारी सदस्य नवराज ढकालले उक्त माक्स हस्तान्तरण गरेका हुन् । चेम्बरले  कोरोना भाइरस रोकथाम तथा उपचारको लागि विभिन्न स्थानमा नगद तथा सामान  सहयोग गरेको छ ।  
त्यस्तै, गोदावरी चेम्बर अफ कमर्सले नगरपालिकाको विपत कोषमा खाद्यन्न सहयोग गरेको छ । यसले एक टन चामलको सहयोग गरेको छ । साथै, चेम्बरले माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेको छ ।
दाङ देउखुरीको राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले अगलागी पिडित तारा कार्की ९विष्ट० तथा रमेश कार्कीलाई नगद १३ हजार २ सय ७० रुपैया सहयोग गरेको छ । त्यसैगरी, देवदह चेम्बर अफ कमर्सले २५ हजार ५ सय ५५ रुपैया नगरपालिकालाई हस्तान्तरण गरेको जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी