काठमाडौं । नेपाल बंगलादेश बैंकले कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचार कोषमा १ करोड ४५ लाख रुपैंया सहयोग गर्ने भएको छ । कोरोनासँग लड्न सरकारले स्थापना गरेको उक्त कोषमा बैंकले सहयोग गर्ने भएको हो ।
बैंकका कर्मचारीहरुको केही दिनको तलबसमेत गरी कोषमा १ करोड ४५ लाख रुपैंया सरकार सहयोग गर्ने बैंकले जनाएको छ । साथै सातै प्रदेशका सरकारलाई ५ लाख रुपैंयाको दरले ३५ लाख रुपैंया र बाँकी १ करोड १० लाख संघीय सरकारले पाउने गरी रकम उपलब्ध गराउन लागिएको बैंकले बताएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्