
काठमाडौँ – नबिल बैंकले शुक्रबार सेवाग्राहीलै ४४ शाखा कार्यालयबाट सेवा दिने भएको छ । बैंकले सातै प्रदेशका ४४ शाखा कार्यालय बाट सेवा दिने जनाएको हो ।
बैंकले प्रदेश १ का ६ शाखा, प्रदेश २ का पनि ६ शाखा, बागमती प्रदेशका ५ शाखा, गण्डकी प्रदेशका ७ शाखा, प्रदेश ५ का ७ शाखा, कर्णाली प्रदेशका ५ शाखा, सूदुरपश्चिम प्रदेशका ८ शाखाबाट सेवा दिने जनाएको छ । बैंकका उक्त शाखा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला रहने छन् भने कर्णाली प्रदेश अन्तर्गतको टिला शाखा भने ४ बजेदेखि ५ बजेसम्म खुल्ला रहनेछ ।
हेर्नुहोस्, कहाँ-कहाँ खुल्दैछन् शाखा ?

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्