×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम बैंकद्धारा कोरोना उपचार कोषलाई १ करोड ७५ लाख सहयोग

LAXMI SUNRISE BANK

प्राइम बैंकद्धारा कोरोना उपचार कोषलाई १ करोड ७५ लाख सहयोग

२० चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्राइम कमर्सियल बैंकले सरकारलाई १ करोड ७५ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले स्थापना गरेको कोषमा उक्त रकम सहयोग गरेको हो ।
कोरोना रोकथाम कार्यमा सबैले सहयाेग गर्नु पर्ने जनाउँदै उनले सक्दाे सहयाेग गर्न गरेकाे बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धरले बताए । उनले लकडाउनकाे बेलामा खान नपाएकाे मानिसहरूलाई खाद्यन्य वितरणा गरेर सहयाेग गर्ने डीआइजी विश्वराज पाेखरेलकाे पराेपकारी कार्यमा पनि बैंकले सहयाेग गरिरहेकाे बताए । बैंकले लक डाउनकाे बेलामा ८४ वटा शाखाबाट सेवा प्रदान गरिरहेकाे उनले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी