×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रुडेन्सियल इन्स्योरेन्सको खुद बिमा शुल्क ६०.२१% ले बढोत्तरी, खुद नाफा १२ करोड ७३ लाख ११ हजार रुपैयाँ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रुडेन्सियल इन्स्योरेन्सको खुद बिमा शुल्क ६०.२१% ले बढोत्तरी, खुद नाफा १२ करोड ७३ लाख ११ हजार रुपैयाँ

Artha Sarokar

२४ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले ४०.५०% ले खुद नाफा वृद्धि गरी १२ करोड ७३ लाख ११ हजार रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक  गरेको छ ।
वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ३० पैसा रहेको छ । यस्तै रिजर्भ कोष पनि १४.१३% ले बढेको छ भने बिमा कोषमा १७.१२% ले बढेर ६० करोड ५ लाख ८६ हजार रुपैयाँ जम्मा भएको छ । यता खुद बिमा शुल्क पनि ६०.२१% ले बढेर ४८ करोड ४५ लाख ४५ हजार रुपैयाँ पुगेको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी