
काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम कोष २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
कम्पनीले बिहिबार एक सूचना जारी गर्दै केन्द्रिय कोष र प्रदेश सरकालाई सहयोग गर्ने जनाएको हो । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले कोरोना कोषमा १ करोड ६५ लाख सातवटै प्रदेशका लागि ५-५ लाखको दरले ३५ लाख रुपैयाँ गरि २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्