×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इजिलिंकले अब लकडाउनमा पनि रेमिट्यान्स सेवा दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

इजिलिंकले अब लकडाउनमा पनि रेमिट्यान्स सेवा दिने

Artha Sarokar

१९ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – कोरोना संक्रमण तथा लकडाउनकाबीच इजिलिंक रेमिट्यान्स कम्पनीले रेमिट्यान्स सेवा सुरु गरेको छ । नेपाल सरकार, नेपाल राष्ट्र बैंकको अनुरोधमा कम्पनीले बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्म आफ्नो सेवा दिने निर्णय गरेको हो ।
बिदेशबाट पठाएको रकम पाउनबाट बंचित नगर्ने उदेश्यले सेवा सुचारु गरिएको रेमिट्यान्सले उल्लेख गरेको छ । कम्पनीले विदेशबाट आएको रकम सोझै बैंकखातामा जम्मा गरिदिने भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी