Skip to content
LAXMI SUNRISE BANK

‘अर्को आदेश नहुँदासम्म कुनै पनि बैंक तथा वित्तीय संस्था नखोल्नू’ : जिल्ला प्रशासन कार्यालय कञ्चनपुर (सूचनासहित)

अर्थ सरोकार

कञ्चनपुर । नेपाल राष्ट्र बैंकले ‘अत्यावश्यक’ भन्दै बैंकका निश्चित शाखाहरु खोल्न भनेपनि   जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बैंक तथा वित्तिय संस्था खोल्न आवश्यक नभएको  भन्दै बन्द गर्न निर्देशन दिएको छ। प्रशासनले शुक्रबार एक सूचना निकालेर हाल जिल्लामा कुुनैपनि बैंक तथा वित्तिय संस्था नखोल्न निर्देशन दिएको हो। हेर्नुहोस् सूचना 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK