×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउन उल्लंघन गर्ने मुर्खहरु यो कस्तो धन्दामा ? धन्न परे प्रहरीको फन्दामा

LAXMI SUNRISE BANK

लकडाउन उल्लंघन गर्ने मुर्खहरु यो कस्तो धन्दामा ? धन्न परे प्रहरीको फन्दामा

१२ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लकडाउनका समयमा पनि घरबाहिर हिड्ने 'पटमूर्ख' हो, 'यो रिपोर्ट हेरेर तिमीहरुलाई बुद्धि आओस्' (भिडियो)
काठमाडौं । सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँले उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट चैत्र १२ गते दिउँसो ३ : ०० बजेसम्म ८९१ सवारी साधनलाई नियन्त्रणमा लिएको छ । दुई पाङ्ग्रे ७७०, चार पाङ्ग्रे १२१ भन्दा बढी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
साथै घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाई बुझाई गरी घरतर्फ नै फर्काईएको छ । अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत आग्रह गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी