×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवाको मोबाईल बैंकिङबाट टपअप गर्दा २५ % ‘क्यास ब्याक’ पाइने

LAXMI SUNRISE BANK

कामना सेवाको मोबाईल बैंकिङबाट टपअप गर्दा २५ % ‘क्यास ब्याक’ पाइने

७ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – कामना सेवा विकास बैंकले आफ्नो मोबाईल बैकिङ एपबाट टपअप गर्दा २५ प्रतिशत क्यास ब्याक प्रदान गर्ने भएको छ ।
एफ वान सफ्टको सहकार्यमा सीमित अवधिको लागि यो योजना ल्याएको हो । यो सुविधा मोबाईल बैकिङ्ग एपबाट पहिलो पटक टपअप गर्ने ग्राहकले मात्र प्राप्त गर्ने छन् ।
ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले १२३ वटा शाखा तथा ६४ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी