
काठमाडौं । विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसियसन नेपालले ग्राहकहरुलाई विद्युतीय भुक्तानी लगायतमा सुविधा दिने निर्णय गरेको छ । कोरोना भाइरसको जोखिमा रोकथामका लागि बैंकहरुले ग्राहकहरुलाई उक्त सुविधा दिने भएका हुन् ।
मोबाइल, पिओएस, इन्टरनेट वा एटीएमबाट कारोबार गर्दा शुल्क नलाग्ने ब्यवस्था गर्ने निर्णय गरिएको संघका पुर्व अध्यक्ष तथा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी कृष्णराज लामिछानेले जानकारी दिए । बैंकका यी सेवामा संघले एक महिनासम्म शुल्क नलाग्ने निर्णय भएको जनाएको छ । संघको बैठक बिहिबार बसेको थियो।
यसैबीच वाणिज्य बैंकहरुको बैंकहरुको छाता संगठनले पनि भोलि कोरोना भाइरससम्बन्धी बैठक बस्ने बताइएको छ । संगठनले ग्राहकहरुका लागि कस्तो निर्णय गर्छ त्यो भने बैठकपश्चात थाहा हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्