
काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार घटेको छ। मंगलबारको तुलनामा बजार ६८.४७ अंकले घटेर १४४१.२० बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७४ कम्पनीको ६७ लाख ७१ हजार १ सय ४१ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ९० करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल २६ करोड ६६ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : एनएमबि बैंक र हिमालयन डिस्टिलरीको भएको छ ।
यता, बुधबार सबै उपसुचक घटेका छन् । त्यसैगरी सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्था र रिलायन्कास फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै नेसनल माइक्रोफाइनान्स र नेपाल सेवा लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्