Skip to content
LAXMI SUNRISE BANK

सेयर बजार बौलाएकै हो ? हुँदैछ अचम्मको उतारचढाव ! (अपडेट)

अर्थ सरोकार

काठमाडौँ। सोमबार नेगेटिभ सर्किट लागेर बन्द भएको बजारमा मंगलबार सुरुमा भीषण पहिरो गयो। तर केहि छिनमा पुन बजार बढ्यो । नेप्सेमा कारोबारको केहि समय नबित्दै ब्यापक उतारचढाव आएको देखिएको छ ।

सुरुमा भारि गिरावट भएको बजार पुन: उकालो लागेको छ । झन्डै ३० अंकले बढीसकेको बजार पुन घट्न सुरु गर्यो । अहिले फेरी बजार बढीरहेको छ ।  

बाँकी अपडेटका लागि अर्थ सरोकार हेर्दै रहनुहोला ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK