Skip to content
LAXMI SUNRISE BANK

सेयर बजारमा पहिरो, कारोबारको साढे २ घण्टामै नेप्से परिसूचक ९६.०६ अंकले घट्यो (अपडेट)

अर्थ सरोकार

काठमाडौँ – सोमबार कारोबार खुलेको साढे २ घण्टामै सेयर कारोबार मापक नेप्से परिसूचक ९६.०६ अंकले घटेको छ।  नेप्से परिसूचक ९६.०६ अंकले घटेर १४९५.३० अंकमा झरेको छ ।
कारोबार रकम भने २ अर्ब १५ करोडमाथि रहेको छ।
यो १ बजेर ३० मिनेट जाँदासम्मको अपडेट हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK