एनएमबि लघुवित्तको हकप्रद सेयर नेप्सेमा सुचिकृत अर्थ सरोकार १८ फाल्गुन २०७६, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर सुचिकृत भएको छ। संस्थाको २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता हकप्रद सेयर सुचिकृत भएको हो। छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !