×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी १६ कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै (सूचिसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यी १६ कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै (सूचिसहित)

Artha Sarokar

२२ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज नेप्से ५.०९ अंकले घटेको छ । यस अवधिमा १६ कम्पनीका लगानीकर्ताले भने ९ प्रतिशत भन्दा धेरैले कमाएका छन् । जसमा २ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । रैराङ हाईड्रोपावर र रिडि हाईड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस्तै विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् भने महिला लघुवित्तका  लगानीकताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । 
हेर्नुहोस् कसले कति कमाए ?
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी