×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेको इन्स्योरेन्सले माग्यो ५ पदका लागि कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव ! (भ्याकेन्सी नोटिससहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेको इन्स्योरेन्सले माग्यो ५ पदका लागि कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव ! (भ्याकेन्सी नोटिससहित)

Artha Sarokar

१४ फाल्गुन २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेको इन्स्योरेन्समा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले विभिन्न ५ पदका लागि २४ जना कर्मचारी माग गरेको छ । 
बैंकले म्यानेजर/असिस्टेन्ट म्यानेजरको पदका लागि १ जना, सिए पदका लागि २ जना, सिनियर अफिसर/अफिसर पदका लागि २ जना, मर्केटिङ्ग असिस्टेन्ट पदका लागि १५ जना र जेटिए पदका लागि ४ जना कर्मचारी माग गरेको हो । 
ईच्छकु तथा योग्यता पुगेकाले यो समाचार प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन सकिने बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी