Skip to content
LAXMI SUNRISE BANK

गणपति माइक्रोफाइनान्सले माग्यो प्रशिक्षार्थी सहायक पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव ! (भ्याकेन्सीसहित)

अर्थ सरोकार

काठमाडौँ – गणपति माइक्रोफाइनान्स वित्तीय संस्थामा जागिर खुल्ला भएको छ । संस्थाले प्रशिक्षार्थी सहायक पदका लागि कर्मचारी माग गरेको हो । संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छकु तथा योग्यता पुगेकाले फाल्गुन २१ गतेभित्रसम्म आवेदन दिइसक्नुपर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK