एनआईसी एशिया बैंकले माग्यो ट्रेनी असिस्टेन्ट पदका लागि १५० जना कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सीसहित) अर्थ सरोकार ७ फाल्गुन २०७६, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौँ – एनआईसी एशिया बैंकमा कर्मचारी माग गरेको छ । बैंकले ट्रेनी असिस्टेन्ट पदका लागि १५० जना कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका आवेदकले ४ मार्च भित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !