Skip to content
LAXMI SUNRISE BANK

मिसन सुदूरपश्चिम-८ : ‘साथीका अगाडी बोल्नै नसक्ने किरनलाई गर्ल्स क्लबले यसरी बदल्यो’

अर्थ सरोकार

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
अर्थ सरोकार डटकमको साप्ताहिक भिडियो स्तम्भ मिसन सुदूरपश्चिमको आठौँ अंकमा हामीले सुदूरपश्चिम प्रदेशको धनगढीको फूलबारीमा जन्मेर श्री जनजागृती माध्यामिक विद्यालयमा पढिरहेकी चेली किरन बुचामगरको परिवर्तनको कथालाई समेटेका छौं । प्रस्तुत छ सोही विषयमा उनीसँग र उनको परिवारसँग गरिएको यो विशेष कुराकानीः

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK