×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी बैंक र मौर्या होटेलबीच सम्झौता, बैंकका ग्राहकलाई मौर्या होटेलले प्रदान गर्ने सेवा सुविधामा १२%सम्म छुट !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेञ्चुरी बैंक र मौर्या होटेलबीच सम्झौता, बैंकका ग्राहकलाई मौर्या होटेलले प्रदान गर्ने सेवा सुविधामा १२%सम्म छुट !

Artha Sarokar

२६ माघ २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सेञ्चुरी कमर्सियल बैंक र मौर्या होटेलबीच छुटसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका भैरहवा शाखा प्रबन्धक बिशाल गुप्ता र मौर्या होटेल व्यावस्थापकीय संचालक राम बहादुर कोइरीले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार बैंकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शयेरधनीहरुले होटलको रुम बुकिङ्ग, फुड एण्ड बेभेरेज, लौण्ड्री लगायत सम्पूर्ण सेवा सुविधामा १२ प्रतिशतसम्म छुट पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी