×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झिनो अंकले बढ्यो सेयर बजार, ६ अर्बमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

झिनो अंकले बढ्यो सेयर बजार, ६ अर्बमाथिको कारोबार

Artha Sarokar

२१ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से सामान्य अंकले बढेको छ । सोमबारको तुलनामा नेप्से १.९४ अंकले बढेर २६५४.६९ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१३ कम्पनीको १ करोड ३० लाख १५ हजार १८३ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्बमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार एनसीसी बैंकको भएको छ । यस कम्पनीको २३ करोडमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: अरुण काबेली हाइड्रोपावर र ग्रामिण विकास लघुवित्तको भएको छ । आज ६ वटा समूह बहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै समता घरेलु लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने हिमालयन चन्द्रागिरी हिल्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी