Skip to content
LAXMI SUNRISE BANK

कर्णाली डेभलपमेन्ट बैंकले माग्यो अफिसर र असिस्टेन्ट पदका लागि कर्मचारी, +२ पासले पनि आवेदन दिन पाइने

अर्थ सरोकार

काठमाडौं – कर्णाली डेभलपमेन्ट बैंकले २ पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले अफिसर लेभलका लागि केही र असिस्टेन्ट लेभलका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । 
इच्छुक तथा योग्यता पुगेका आवेदकले २३ जनवरीभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK