Skip to content
LAXMI SUNRISE BANK

धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त

अर्थ सरोकार


काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगानालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले ढुंगानालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो  ।

धितोपत्र बोर्डको अध्यक्ष बन्न ८ जनाको आवेदन दिएका थिए। 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK