×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

७९ अंकले बढेको बजारमा सबैभन्दा धेरै कमाए यी ३३ कम्पनीका लगानीकर्ताहरुले

PRIME CA

७९ अंकले बढेको बजारमा सबैभन्दा धेरै कमाए यी ३३ कम्पनीका लगानीकर्ताहरुले

८ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ७९ दशमलव ४४ अंकले बढेको बजारमा ३३ कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । जसमा न्याग्दी ग्रुप पावर, हाईड्रोईलेक्ट्रिसिटि इन्भेष्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, पञ्चकन्या माई हाईड्रोपावर, जानकी फाईनान्स र बरुण हाईड्रोपावर कम्पनी रहेका छन् ।
यी कम्पनीहरुको १० प्रतिशत भन्दा बढीले सेयर मूल्य बढेको हो । यस्तै राधी जलविद्युत कम्पनी, जोशी हाईड्रोपावर कम्पनी, कालिका पावर कम्पनी, यूनियन हाईड्रोपावर कम्पनी र खानीखोला हाईड्रोपावर कम्पनी आदिको ९ प्रतिशतले बढेको छ । नेप्सेका अनुसार आज कुल १ करोड ९७ लाख ७० हजार ६ सय ३८ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९ सय ५७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: