सिद्धार्थ बैंकले माग्यो ट्रेनी असिस्टेन्ट पदका लागि कर्मचारी, अनुभव नहुनेका लागि सुनाैलाे अवसर !(भ्याकेन्सीसहित)
अर्थ सरोकार
अर्थ सरोकार
काठमाडौँ – सिद्धार्थ बैंकमा जागिर खुल्ला भएको छ । बैंकले ट्रेनी असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका आवेदकले पुस १७ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्