काठमाडौं । मेगा बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त (बढुवा) भएकी छिन्। श्रेष्ठले यसअघि मेगा बैंकमै नायव महाप्रबन्धकको जिम्मेवारी सम्हाली रहेकी थिइन् । उनि मेगा बैंक स्थापनादेखि सोहि बैंकमा कार्यरत छिन् ।
बैंकिङ क्षेत्रमा २९ वर्ष बिताइसकेकी उनले मानार्थ डाक्टर उपाधि पनि पाएकी छिन् । श्रेष्ठले भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी थिइन्।
तत्कालिन ग्रिण्डलेज बैंक (अहिलेको स्ट्याण्डर्ड चार्टर्ड बैंक) मा इन्ट्री लेभलबाट बैंकिङ करियर सुरु गरेकी उनले १३ बर्ष सोहि बैंक काम गरेकी थिइन्। त्यसपछि नबिलमा उनले ६ बर्ष सात महिना बिताएकी थिइन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्