
काठमाडौँ । शेयर लगानीकर्ता दवाब समूहले पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृयामा ढिला नगर्न सरकारलाई आग्रह गरेको छ । दवाब समूहले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हो ।
डा. रेवतबहादुर कार्कीको ४ वर्षे कार्यकाल असोज मसान्तमा सकिएसँगै धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त रहेको छ । बोर्ड यसरी नेतृत्वविहीन रहँदा समग्र पूँजी बजारमा नराम्रो प्रभाव पर्नसक्ने अवस्था आएको भन्दै दवाब समूहले अध्यक्ष नियुक्तिमा ढिलाई नगर्न सरकारसँग आग्रह गरेको हो ।
साथै दवाब समुहका अध्यक्ष हरि ढकालले पछिल्लो समय पूँजी बजार संक्रमण अवस्थामा रहेको र यसलाई सहि दिशा प्रदान गर्न सक्ने व्यक्तिलाई अध्यक्ष पदमा नियुक्त गर्नपर्ने बताए । बोर्डका पुर्व अध्यक्ष डा. रेवतबहादुर कार्कीको ४ वर्षे कार्यकाल असोज मसान्तमा सकिएको थियो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्