×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपत्यकामा चोरको बिगबिगी : एकै जनाले ७ वटा सहकारीबाट चोरे ४४ लाख रुपैंयाँ, नुवाकोटका २२ वर्षिय गजुरेल पक्राउ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

उपत्यकामा चोरको बिगबिगी : एकै जनाले ७ वटा सहकारीबाट चोरे ४४ लाख रुपैंयाँ, नुवाकोटका २२ वर्षिय गजुरेल पक्राउ !

Artha Sarokar

१५ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौं उपत्यकाभित्र रहेका विभिन्न सात वटा सहकारीमा चोरी गर्ने एक जना पक्राउ परेका छन् । प्रहरीले उक्त आरोपमा नुवाकोट जिल्ला बेल्कोटगढी नगरपालिका घर भई हाल काठमाडौँ जोरपाटी बस्ने २२ बर्षीय दिपक गजुरेललाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँ र वृत्त सिंहदरवारको टोलीले गजुरेललाई गौशलाबाट शनिबार पक्राउ गरेको हो । यस्तै उनले सात वटा सहकारीबाट करिब ४४ लाख रुपैयाँ चोरी गरेका थिए । साथै उनको साथबाट प्रहरीले सिसा काट्ने मेसिन थान १ , मास्टर चावी थान १ , चोरी गर्न प्रयोग भएका विभिन्न कपडाहरु र विभिन्न बैकको खातामा नगद जम्मा गरेको रसिदहरु बरामद भएको छ ।
कुन सहकारीबाट कति चोरी भयो ?

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी