×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकद्वारा मानव सेवा आश्रमलाई आर्थिक सहयोग

LAXMI SUNRISE BANK
GLOBAL

सनराइज बैंकद्वारा मानव सेवा आश्रमलाई आर्थिक सहयोग

१५ आश्विन २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सनराइज बैंकले १२औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले सामाखुसी स्थित मानव सेवा आश्रममा आर्थिक सहयोग प्रदान गरेको हो ।
सो कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई रु. २५ हजार बराबरको चेक प्रदान गरेकी हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी