काठमाडौँ – एनसीसी बैंकले प्रदेश नं. ३, काठमाण्डौ जिल्लाको महाराजगञ्ज स्थित शिवपुरी माध्यमिक विद्यालयलाई शुक्रबार ४ लाख आर्थिक सहयोग प्रदान गरेको छ । शिवपुरी माध्यमिक विद्यालयमा अध्ययनरत स–साना नानीहरुका लागि सूचना प्रविधिमा पँहुच पु¥याउन TV तथा आवश्यक सामग्रीका साथै खेलकूदका लागि Play Station सामग्रीको व्यवस्थापन गर्नको निम्ति रकम प्रदान गरिएको हो।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपलब्ध गराईएको उक्त रकमको चेक एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालबाट शिवपुरी माध्यमिक विधालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीलाई हस्तान्तरण गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्