काठमाडौँ – एनसीसी बैंकले प्रदेश नं. ३, काभ्रे जिल्लाको बनेपा स्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रलाई बुधबार रु २५,४२,१९० (अक्षररुपि पच्चिस लाख बयालिस हजार एक सय नब्बे) आर्थिक सहयोग प्रदान गरेको छ ।
अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रलाई अतिविपन्न समुदायका अपाङ्गताभएका बालबालिकाहरुलाई चिकित्सा सहयोग गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपलब्ध गराईएको उक्त रकमको चेक एनसीसी बैंककासञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेबाट अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रका प्रबन्ध निर्देशक डा. विवेक बास्कोटालाई हस्तान्तरण गरे।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्