×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल रेडक्रसबीच सम्झौता, स्वास्थ्य हेरचाह र साक्षरता प्रर्वद्धनका लागि सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल रेडक्रसबीच सम्झौता, स्वास्थ्य हेरचाह र साक्षरता प्रर्वद्धनका लागि सहयोग

Artha Sarokar

१ आश्विन २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल रेडक्रस सोसाइटीबीच सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रर्वद्धनका लागि सम्झौता भएको छ।
बैंकले रेडक्रसलाई पाँच लाख रुपैयाँको चेक दिएको थियो । रक्तदान/संकलन, सचेतना तथा स्वस्थ्य जीवनलाई सुधार तथा प्रर्वद्धनका लागि आवश्यक ज्ञान अभिवृद्धि गर्न बैंकले यो रकम दिएको हो।
एनआईबीएलले विगतदेखि नै यस्ता किसिमका स्वास्थ्य हेरचाहका गतिविधिहरूमा पहल गर्दै आएको जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी