
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार (भदौ २ गते) २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सोमबारनै मध्याह्न ३ बजेसम्म बोलकबोल मार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा अनलाईन विडिङ्ग प्रणाली मार्फत पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।
२०७६ मंसिर ३ गते परिपक्क हुने उक्त ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् ।
राष्ट्र बैंकले बजारमा तरलता सन्तुलन राख्न ट्रेजरी बिल बिक्रीमार्फत २ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्