काठमाडौं । नेपालको पुँजी बजारको इतिहासमै साउन २३ गते अर्थात् बिहीबार नेप्से अनलाइन कारोबार प्रणालीमार्फत सबै भन्दा धेरै संख्यामा कारोबार भएको छ । नेप्सेले जारी कारोबार विवरण अनुसार उक्त दिन २९ हजार ४ सय ९६ वटा कारोबार भएको हो । सो दिन कुल ४५ करोड ४६ लाख २९ हजार ५ सय ७५ रुपैयाँ बराबरको १८ लाख ७७ हजार ५ सय ४२ कित्ता सेयर किनबेच भएको छ ।
बिहीबार रसुवागढी हाइड्रोपावर कम्पनी (कारोबार संख्याः १२५०९) र सान्जेन जलविद्युत कम्पनी (कारोबार संख्याः ११९९१) को सबैभन्दा बढी योगदान रहेको देखिन्छ ।
नेप्सेले रसुवागढी र सान्जेनको कारोबार संख्या ह्वात्तै बढेपछि अनलाइन प्रणालीमा नयाँ रेकर्ड कायम भएको बताएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्