सनराइज बैंक लिमिटेडले गर्यो ११ वटा खाताको नाम परिवर्तन (सूचनासहित) अर्थ सरोकार १ श्रावण २०७६, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौं – सनराइज बैंक लिमिटेडले विभिन्न ११ वटा खाताको नाम परिवर्तन गरेको छ । बैंकले साउन १ गतेदेखि लागु हुनेगरी ११ वटा खाताको नाम परिवर्तन गरेको हो । बैंकले खाताको नाम परिवर्तन गरिएको भए पनि खाता नम्बर र ब्याजदर भने परिवर्तन नहुने जनाएको छ । छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’