×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला सहयात्रा लघुवित्तमा जागिरको अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

प्रकाशित मिति : २५ असार २०७६, बुधबार

PRIME CA

महिला सहयात्रा लघुवित्तमा जागिरको अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौं – महिला सहयात्रा लघुवित्त वित्तीय संस्थामा जागिर खुल्ला भएको छ । संस्थाले सहायक प्रमुख कार्यकारी अधिकृतका लागि केही, सहायक प्रबन्धकदेखि प्रबन्धक स्तरसम्मको लागि केही, कनिष्ठ अधिकृतदेखि अधिकृतसम्मका लागि केही, नेटर्वकिङ एण्ठ सिस्टम एडमिनिस्टरका लागि केही, सुपरभाइजर, वरिष्ठ सहायक तथा सहायकका लागि केही, प्रशिक्षर्थीका लागि केही कर्मचारीको माग गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: