Skip to content
LAXMI SUNRISE BANK

बैंकमा रोजगारीको सुवर्ण अवसर, जनता बैंकले माग्यो २०० जना कर्मचारी (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

काठमाडौँ – जनता बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि ५० जना र जुनियर असिस्टेन्टका लागि १५० जना कर्मचारी माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जुलाई १७ सम्म आवेदन दिन सक्नेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK