Skip to content
LAXMI SUNRISE BANK

एनएमबि लघुवित्तमा रोजगारीको अवसर, याेग्यता +2 पास भए पुग्ने

अर्थ सरोकार

काठमाडौं – एनएमबि लघुवित्त वित्तीय संस्थामा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले कनिष्ठ अधिकृतका लागि केहि, सुपरभाइजरका लागि केहि र बरिष्ठ सहायकका लागि केहि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशन भएको १५ दिन भित्र आवेदन दिइ सक्नुपर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK