×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहारा विकास बैंकमा ४ पदका लागि जागिर खुल्यो, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

PRIME CA
GLOBAL IME BANK

सहारा विकास बैंकमा ४ पदका लागि जागिर खुल्यो, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

१३ असार २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – सहारा विकास बैंकमा जागिर खुल्ला भएको छ । बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । बैंकले डेपुटी जनरल म्यानेजरका लागि १ जना, असिस्टेन्ट म्यानेजरका लागि १ जना, असिस्टेन्ट पदका लागि ६ जना र म्यासेन्जरका लागि १ जना गरी ९ जना कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जुलाई ९ सम्म आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: