काठमाडौँ – जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (जिआइसि नेपाल) ले मिति २०७५ असार ६ गतेबाट अठारौ निर्जिवन बिमा कम्पनीको रुपमा व्यावसायिक कारोवार शुभारम्भ गरि नेपाली जनतालाई बीमा सेवा प्रदान गरेको प्रथम बर्षपुरा भएको पुनित अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रमा नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्रले रगत ब्यबस्थापनको कार्य गरेको छ ।
कम्पनीले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्नु हुने सम्पुर्ण रक्तदाता महानुभाव, रक्तदान कार्यक्रमको रगत ब्यबस्थापनमा सहयोग गर्नु हुने नेपाल रेडक्रस सोसाईटी रक्तसंञ्चार केन्द, कार्यक्रममा सहभागी जनाउनु हुने एसबिआई क्यापिट लि., आइडिपिएस एजुकेशन कन्सल्टेन्सी, स्माट होडिडे प्रा.लि र यस कम्पनीका सम्पुर्ण कर्मचारीहरु प्रति हार्दिक धन्यबाद ज्ञापन गर्दछौ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्