एनआईसी एसिया बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित) अर्थ सरोकार २९ जेष्ठ २०७६, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – एनआईसी एसिया बैंकले विभिन्न पदका लागि कर्मचारीहरुको माग गरेको छ । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै ठुलो संख्यामा कर्मचारीहरुको माग गरेको हो । यद्यपी बैंकले विभिन्न पदका लागि उमेर हद पनि तोकेको छ । हेरौं भ्याकेन्सी नोटिस : छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन