×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सचेत रहनुहोस् है ! काठमाडौँमा पनि एकाविहानै डरलाग्दो हुरी, सँगै सुरु भयो बर्षा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सचेत रहनुहोस् है ! काठमाडौँमा पनि एकाविहानै डरलाग्दो हुरी, सँगै सुरु भयो बर्षा !

२४ जेष्ठ २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

फाइल फोटो 
कैलाली र कञ्चनपुरमा हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको भोलिपल्ट काठमाडौँमा पनि हावा हुरीसहित पानी परेको छ । काठमाडौँमा हावाहुरीका कारण केहि स्थानमा पोलहरु ढलेको खबर छ । आज दिनभर मौसम खराब हुने अनुमान गरिएको छ । मौसमले जनजीवन प्रभावित बनाएको छ ।
यो पनि पढ्नुहोस् :

सुदुरपश्चिमका अस्पतालहरुमा हेरिनसक्नु विजोग, बालबच्चाहरुको रुवाबासी ! (फोटो फिचरसहित)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी