बिग मर्जरको विषयमा ठुठुलै केहि हुन्छ भन्ने पर्खाइमा बसेकाहरु हिस्स भएका छन् । बजेटमार्फत् अर्थमन्त्रीले बैंक र बीमाको बिग मर्जरलाई प्रोत्साहन गर्ने घोषणा त गरेका छन् तर त्यसमा केहि पनि सुविधा भने दिएनन् ।
‘बैंक तथा वित्तीय संस्था भाग्ने नीति लाई निरन्तरता दिने ठूला बैैंकलाई गाभ्न प्रोत्साहन गरिनेछ,’ अर्थमन्त्रीले बजेट भाषण गर्दै भनेका छन्, ‘बीमा क्षेत्रलाई पनि भाग्ने नीतिलाई अघि बढाइनेछ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्