×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकको नयाँ शाखा बुटवलमा, सञ्चालक समितिका अध्यक्ष घिमिरेले गरे उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकको नयाँ शाखा बुटवलमा, सञ्चालक समितिका अध्यक्ष घिमिरेले गरे उद्घाटन

Artha Sarokar

३० फाल्गुन २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 बुटवल

काठमाडौँ – नेपाल कम्युनिटी डेभलपमेण्ट बैंक लिमिटेडले रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालीका वडा नं. ८ सुखानगरमा २२औ शाखा स्थापना गरी बैंकिङ्ग कारोबार शुभारम्भ गरेको छ ।
शाखाको सञ्चालक समितिका अध्यक्ष पशुपति घिमिरेले रीवन काटेर एक समारोहका बिच विधिवत रुपमा उद्घाटन गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी