×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकमा जागिरको अवसर, बैंकले माग्यो इलेक्टीसियन पदमा कर्मचारी

PRIME CA

सिभिल बैंकमा जागिरको अवसर, बैंकले माग्यो इलेक्टीसियन पदमा कर्मचारी

२४ फाल्गुन २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – सिभिल बैंकमा जागिर खुल्ला भएको छ । बैंकले इलेक्टीसियनको पदका लागि केही कर्मचारीको माग गरेको छ । बैंकका उपत्यकाभित्रका विभिन्न शाखा कार्यलयकाहरुमा भिजिट गर्नुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले चैत ८ गतेभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: