
काठमाडौँ – आइ.एम्.एस् गुरुपको आधिकारीक बिक्रेताको रुपमा नेपालमा साङ्गयोङ्ग मोट्र्सले आज देखि आफ्नो शोरुम पोखराको उत्तमचोकमा सुरु गरेको छ । कार्यक्रमका प्रमुख अथिति अर्थ तथा योजना मन्त्रालयका माननीय किरण गुरुङ्ग, मिस नेपाल २०१२ सृस्टी श्रेष्ठ, आइ.एम् .एस् गुरुपका अध्यक्ष दिपक मलहोत्रा प्रेसिडेन्ट तथा सिइओ दिकेश मलहोत्रा, आइ.एम् .एस् मोटर्सका निर्देषक विमल सावर्थिया र मिस नेपाल २००९ जेनिशा मोक्तान मलहोत्राद्वारा शो रुमको उद्घाट्न भएको छ ।
स्याङ्योङ्ग मोटरको सर्भिस सेन्टर क्लब मोटर्स प्रा. लि. पोखराको नयाँबजारमा अवस्थित रहेको छ । सोरुम उद्घाटनका अवसरमा साङ्गयोङ्ग मोट्र्स्ले “साङ्गयोङ्ग सुपर सेभिङ्ग र जेएरो मेन्टनेन्स् मूल्य” योजना पोखराका ग्राहकहरुका लागी भारी छुटका साथ प्रदान गर्ने भएको छ ।
यो योजनाको ग्राहकहरुले असिमित लाभ उठाउन सक्नेछन् । त्यसका अलावा साङ्गयोङ्ग मोटर्सले गाडिको खरिदमा निम्न अफरहरुको व्यवस्था गरेको छ :
- गाडीको खरिदमा २ वर्षको मेन्टनेस् खर्च निशुल्क गरिनेछ ।
- स्पेश मूल्य र एक्सचेन्ज गर्दा उत्कृष्ट भ्यालुसेनको व्यवस्था ।
- झन्झ्ट मुक्त तरिकाले बैङ्ग फाइनान्सीङ्गको व्यवस्था । (बेस्ट भ्यालुसेन ग्यारेन्टी ) ११.७२५
- फ्रि रोड् ट्याक्स् ( २०७५÷२०७६ )
- ६०,००० किलो मिटर सम्म तिन बर्षे वारेन्टी ।
- ५ बर्ष सम्म फ्रि सर्भिसङ्गि ।
- गाडीका पार्टहरु सहुलीयत दरमा प्राप्तगर्न सकिने ।
- अन्य आवश्यक उपकरणहरु निशुल्क ।
- प्रत्येक टेस्ट् ड्राइभमा उपहारको व्यवस्था ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्