×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबै परीक्षा स्थगित गर्ने सिसिएमसीको निर्णय

PRIME CA
GLOBAL IME BANK

सबै परीक्षा स्थगित गर्ने सिसिएमसीको निर्णय

१२ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वमा सिंहदरबारमा बसेको सीसीएमसीको बैठक उक्त निर्णय गरेको हो । बैठकले अर्को सूचना नआएसम्मका लागि अहिले सञ्चालन भईरहेका सबै तहका परीक्षा भोलीबाटै स्थगित गर्ने निर्णय गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: