Skip to content
LAXMI SUNRISE BANK

प्रि-ओपनिङ्ग सेसनमा नेप्से घट्यो कि बढ्यो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । सो सेसनमा नेप्से १६.६९ अंकले बढेर २ हजार ६६४ दशमलव ७० बिन्दुमा  पुगेको छ ।
प्रि ओपनिङ्ग सेसनमा आज ५९ कम्पनीको २४ हजार ३५ कित्ता सेयर १ करोड ७९ लाख ८८ हजार ५९ रुपैयाँमा खरिद बिक्री भएको छ । जसमा ४१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ कम्पनीको सेयर मूल्य घटेको छ । साथै १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK